Last login: 1 second ago
Get in touch to discuss your tutoring needs and schedule a session.
म हालै स्नातक तहको कम्प्युटर इन्जिनियरिङ अध्ययन पूरा गरेको विद्यार्थी हुँ। नयाँ इन्जिनियर भएकाले सम्बन्धित विषयहरूमा मेरो राम्रो र गहिरो ज्ञान छ। म विद्यार्थीहरूलाई सहज, सरल र प्रभावकारी तरिकाले मार्गदर्शन गर्न तथा विषयवस्तु बुझाउन सक्षम छु।